TRENDING

समाचार

दुई वटा हस्पिटलको दुई थरी मात्र नभई पिसिआर रिपोर्ट नै नक्कली
मंसिर ४, २०७७

विदेश जाने यात्रुहरुले गरेको पिसिआर टेष्टको रिपोर्ट नेपालमा नेगेटिभ र विदेश पुग्नेबित्तकै पोजेटिभ हुने गरेको खुलाशा भएको छ । नेपालका..

नेप्से परिसुचक अलटाइम हाई विन्दुतर्फ अगाडी बढ्दै, आजको बजारले रच्यो नयाँ इतिहास
मंसिर ४, २०७७

काठमाडौं । शेयर बजारले आज नयाँ इतिहास कायम गरेको छ । आज बिहिबार साताको अन्तिम कारोबारको दिन नेप्सेमा हालसम्मकै ठूलो..

ब्रिक्स सम्मेलन सम्पन्न, विकासोन्मुख देशहरुको सहभागीता बढाउनुपर्नेमा जोड
मंसिर ३, २०७७

काठमाडौं । ब्रिक्सको भर्चुअल सम्मेलन सम्पन्न भएको छ । विश्वका चार उदयीमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र..

८ लाख ७३ हजार ९१० कित्ता आईपीओ खुल्ला
मंसिर ३, २०७७

काठमाडौं । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर बुधबार(आज)देखि निष्कासन भएको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित..

नेकपा सचिवालय बैठक समापन, आउँदो बैठकमा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने
मंसिर ३, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिन पछि फेरी बस्ने गरी समापन भएको छ ।..

१ बजे बोलाइएको नेकपा सचिवालय बैठक अन्योलमा, प्रम ओलीले १ बजे नै बोलाए मन्त्रिपरिषद्
मंसिर ३, २०७७

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेका लागी मन्त्रिपरिषद् बैठकका लागि आव्हान गरेका छन् । मन्त्रिपरिषद् बोलाएसँगै आज..

आन्तरिक विवादका बेला प्र.म. ओली र चिनियाँ राजदूतबीच भेटवार्ता
मंसिर ३, २०७७

काठमाण्डौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपालका प्रधानमन्त्रि केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ । मंगलबार..

नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबैको साझा संवत् होः मन्त्री श्रेष्ठ
मंसिर २, २०७७

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत् ११४१ को अवसरमा मध्यपुरथिमिस्थित शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गरेका छन् ।..

आज यमपञ्चकको अन्तिम दिन भाईटिका , नेपालीहरुको घरघरमा मनाइयो
मंसिर १, २०७७

काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन भाईटिका । कात्तिक शुक्ल द्वितीयाका दिन मनाइँदै आएको भाईटिका यो वर्षपनि आज भव्यताका साथ..

रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिर पाँचवर्ष पछि आज खुल्यो
मंसिर १, २०७७

काठमाडौं । वर्षको एकदिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर पाँचवर्ष पछि आज भने खुल्ला भएको छ । रानीपोखरी र मन्दिर जीर्णाेद्धार..

यस्तो छ ट्राफिक प्रहरिको तिहार लक्षित सडक सुरक्षा योजना , थप प्रहरी समेत परिचालन
कार्तिक ३०, २०७७

काठमाडौं। तिहारलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई कडा बनाउने भएको छ । विशेष गरी तिहारका बेला मापसे..

लक्ष्मीपुजा हर्षाेल्लासपूर्वक सम्पन्न , आज गाई, गोरु र म्हः पूजा
कार्तिक ३०, २०७७

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक..

लक्ष्मीहरुको सम्झनामा माइतीघरमा गरियो दिपावली
कार्तिक २९, २०७७

काठमाडौँ । यमपञ्चक अन्तर्गत आज धनधान्यकी देवी लक्ष्मीको पुजा, लक्ष्मीपूजा। नेपालीहरुले घरघरमा दीपावली गरेर लक्ष्मीको पुजा आराधना गरिरहेका छन् ।..