गुल्मी जिप दुर्घटनामा परि मृत्युहुनेको संख्या ६ पुग्यो, घाइतेहरुको गुल्मी अस्पतालमा उपचार हुँदै
मंसिर १२, २०७७
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। शुक्रबार बिहान जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज..