TRENDING

करार सेवाका लागि कर्मचारी आवश्यकता

धादिङ । जागिरको खोजीमा रहनुभएकाहरुको लागि अवसर सृजना भएको छ ।

धादिङको थाँक्रे गाउँपालिकाले गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम कार्यान्वयनका लागि योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो ।

उद्यम विकास सहजकर्ताको सेवा करारमा लिने गरि खुलाइएको यस आवेदनका लागि आवश्यक सम्पूर्ण कुराहरु हेर्नुहोस् ।