TRENDING

समाचार

धादिङका सात वटा रिसोर्टलाई याफ्टिङ सेवा बन्द गर्न जिल्ला प्रशासनको निर्देशन
बैशाख १४, २०८१

धादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सात वटा रिसोर्टलाई (याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ। बेनिघाट रोराङको विभिन्न स्थानमा..

नेपाली बास्केटबल टोली चीन जाने
बैशाख १३, २०८१

काठमाडौं । बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्रि बाइ थ्रि बास्केटबलमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा सहभागी..

प्रभु केबुलकारले आईपीओ जारी गर्ने
बैशाख १३, २०८१

काठमाडौ ।  प्रभु केबुलकार एण्ड टुरिज्म लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक सेयर..

उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइने
बैशाख १३, २०८१

काठमाडौ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता..

एक महिनामै हरियो तरकारीको मूल्य दोब्बर
बैशाख १३, २०८१

काठमाडौं । पछिल्ला दिनमा हरियो तरकारीको मूल्य अनपेक्षित रूपमा बढेको छ । कालीमाटी बजार विकास समितिका अनुसार सुकेको तरकारीभन्दा हरियो..

चलचित्र ‘फर्की फर्की’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुने
बैशाख १२, २०८१

काठमाडौं । अनमोल केसी स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ । निर्माता कम्पनी रोहित..

केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बैशाख १२, २०८१

काठमाडौ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अरु बाँकी..

काठमाण्डौंको बालाजु बाइसधारा मेला सुरु
बैशाख ११, २०८१

काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा ल्हुति पुन्हि मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका..

चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित
बैशाख ११, २०८१

चीन । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार..

कतारका राजा थानी आज नेपाल आउँदै : विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने
बैशाख ११, २०८१

काठमाण्डौ । कतारका अमिर राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ..

आईपीएल क्रिकेटमा हैदराबादले दिल्लीलाई ६७ रनले हरायो
बैशाख ९, २०८१

काण्ठमाण्डौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई..

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१

काठमाडौं । नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य..

१२ सय ६० विद्युतीय सवारीसाधन आयात
बैशाख ६, २०८१

सिन्धुपाल्चोक । भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट व्यापारिक कारोबार सहज हुँदै जाँदा विद्युतीय सवारीसाधनको आयात बढ्दै गएको छ । मुलुकमा..

पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बैशाख ६, २०८१

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’..