TRENDING

राजनीति

संसद् बैठक आजदेखि सञ्चालन : भिजिट भिसामार्फत हुने मानव तस्करी छानबिन गर्न विपक्षी दलको माग
जेष्ठ ३०, २०८२

काठमाडौँ। प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भएको संसद् बैठक आजदेखि सञ्चालन भएको छ । प्रतिनिधिसभाको आज बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति..

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्यविधि बनाउन निर्देशन
जेष्ठ ३०, २०८२

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गर्न मन्त्रालयका सचिव,..

आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार भएको छ । मानिसहरुलाई जिउँदै इँट्टा भट्टामा..

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि..

मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको उपचार जारी छ । छातीको संक्रमण भएपछि बैद्य त्रिवि शिक्षण अस्पतालमा..

ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध लागू, दर्जन देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध
जेष्ठ २८, २०८२

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागू भएको छ । यसले एक दर्जन देशका..

गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२

म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अब गणतान्त्रिक यात्रामा अघि बढिसकेकोले..

सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२

काठमाडौं। सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुले साझा धारणा बनाउन सकेका छैनन् । प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र..

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतले जनाएअनुसार पाठकविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला..

मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको उपचार जारी छ । छातीको संक्रमण भएपछि बैद्य त्रिवि शिक्षण अस्पतालमा..

प्रचण्डले फेरि सुनाए माधव नेपाल र विप्लवको पार्टीसँग एकताको सम्भावना
जेष्ठ २७, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) र नेकपासँग..

भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा अख्तियारको संवैधानिक अधिकार अतिक्रमण नगरी पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने..

सहरी विकास मन्त्रालयलाई मागेको भन्दा बढी रकम दिईएकोमा वर्षमान पुनको आशंका
जेष्ठ २६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक..

नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले गरे प्रचण्डलाई फोन, काठमाडौं आउनेबित्तिकै भेटवार्ता हुने
जेष्ठ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि फोन सम्वाद भएको छ..

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित्, अर्को बैठक आइतबारलाई बोलाइयो
जेष्ठ २३, २०८२

काठमाडौं । आज (शुक्रबार) दिउँसो १ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएको छ । भिजिट भिसा प्रकरणमा..

माधव नेपालविरुद्धको भ्रष्टाचारको मुद्दापछि प्रचण्डको प्रतिक्रिया : प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध आएको छ
जेष्ठ २३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध..

‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन्’ भन्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्नेहरु पक्राउ
जेष्ठ २२, २०८२

काठमाडौं । सरकारले लगायको निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै प्रदर्शन गरेका छन्। बिहिबार दिउँसो सन्देश शाही, पारस शाही, पवन..

पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राजनीतिक तरंग पैदा
जेष्ठ २२, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राजनीतिक तरंग पैदा भएको छ। विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा..

वाईसीएललाई प्रचण्डको निर्देशनः ‘सर्वत्र हस्तक्षेप र हमला गर्नुस्’
जेष्ठ १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनतामा निकै ठूलो आशा जागेको..

बजेटमाथि विपक्षीहरुले राखेका कुतर्कको खण्डन गर्न ओली आफ्ना सांसदहरुलाई निर्देशन
जेष्ठ १९, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको सम्बन्धमा विपक्षीहरुले राखेका कुतर्कको तथ्यपूर्ण ढंगबाट खण्डन..