शिक्षामन्त्रीको राजीनामापछि शिक्षकहरु उत्साहित, आन्दोलन अझै चर्काउने !
बैशाख ९, २०८२
काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने..