TRENDING

स्वास्थ्य

पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बैशाख ६, २०८१

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’..

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
चैत्र ९, २०८०

काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको..

डेंगु संक्रमणबाट बचाउने खोप विकास गरेको भारतीय कम्पनीको दाबी
चैत्र ६, २०८०

काठमाडौ । भारतको एक कम्पनीले डेंगुबाट बच्नका लागि खोप बनाएको दाबी गरेको छ । हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेडले संसारमै..

४० देशका नागरिकको आँखामा तिलगंगाको लेन्स
फाल्गुन २७, २०८०

काठमाडौँ । गत बिहीबार डा. सन्दुक रुइतलाई भेट्दा उनमा एक प्रकारको छटपटी देखिन्थ्यो । सधैं हँसिलो देखिने उनको मुहारमा गम्भीर चिन्तनको..

कुष्ठरोगका एक सय १० जना बिरामी भेटिए काठमाण्डौ महानगरमा
फाल्गुन २६, २०८०

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत..

समय अगावै जन्मिने बच्चाको आँखामा जालो लाग्ने समस्या
फाल्गुन २२, २०८०

काठमाण्डौ । समय अगावै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ ९आरओपी० रोगका बिरामी बढ्न थालेका छन् ।..

स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजाने बोर्ड सदस्य डा श्रेष्ठको दाबी
फाल्गुन १५, २०८०

अर्घाखाँची । नेपाल स्वास्थ्य बीमा बोर्डका सदस्य डा मुक्ति श्रेष्ठले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । स्वास्थ्य..

आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु हुँदै
फाल्गुन १३, २०८०

काठमाण्डौ । सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु गर्दैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र..

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम
फाल्गुन ३, २०८०

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ..

गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा
माघ २३, २०८०

गोरखा । गण्डकी गाउँपालिकाले गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ। चालु आर्थिक वर्ष २०८०र०८१ मा..

स्वास्थ्य बीमामार्फत उपचार गराउनेले आजदेखि १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने
माघ १, २०८०

काठमाण्डौ । आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने भएको..

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
पुस २९, २०८०

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा..

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
पुस २४, २०८०

काठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि..

जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम
पुस २२, २०८०

काठमाण्डौ । देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि..

जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
पुस १८, २०८०

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।..

विवाह पञ्चमीपछि सरसफाईमा तीव्रता
पुस ३, २०८०

जनकपुरधाम । जनकपुरधाममा सम्पन्न भएको विवाह पञ्चमी महोत्सवपछि फोहर बनेको नगर क्षेत्रमा सरसफाई तीव्र बनाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले हिजो..