TRENDING

विचार

पर्यटकीय राजधानी घोषणापछि पोखराले गर्नुपर्ने काम
बैशाख ६, २०८१

गण्डकी प्रदेशको राजधानी पोखरालाई २०८० चैत ४ गते नेपालकै पर्यटकीय राजधानी घोषणा गरियो । तर, पर्यटकीय राजधानीमा हुनुपर्ने सेवा९सुविधा विस्तार..

तपाईको मोबाइल हरायो ः अब गूगलले भेटाइदिनेछ तपाईको फोन
चैत्र २९, २०८०

लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ शुरु गरेको छ । गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा..

बालविवाह रोक्न ‘निमन्त्रणा कार्ड’मै बुेहुला बेहुलीको जन्ममिति अनिवार्य
फाल्गुन २२, २०८०

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता..

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम
फाल्गुन ३, २०८०

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ..

एक हप्तादेखि अवरुद्ध त्रिभुुवन विश्वविद्यालयको वेबसाइट अझै खुलेन
माघ २२, २०८०

काठमाण्डौ । विद्यार्थीलाई अनलाइनबाट शैक्षिण प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको त्रिभुुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक हप्तादेखि अवरुद्ध भएको..

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
पुस २९, २०८०

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा..

सुनमा छैन मुनाफा, नयाँ पुस्ताले व्यवसाय छोड्न थाले
पुस १७, २०८०

नेपालमा तस्करीको सुन भित्रिरहँदा वैधरुपमा कसरी सुन भित्रन्छ भन्ने एउटा जिज्ञासा हुनसक्छ । नेपालमा २०६६र६७ साल अगाडि विदेश गएर आउनेहरुलाई..

समाजवादी राज्य स्थापनाको लागि सामाजिक सुरक्षा कार्यक्रम
मंसिर ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ..

लक्ष्मी पूजाका लागि विद्युत् प्राधिकरणलाई छैन लोड
कार्तिक २४, २०८०

काठमाडौं । २६ कात्तिकका दिन परेको लक्ष्मीपूजालाई लक्षित गरी बजारभरी झिलिमिली लाइटिङको बिक्री भइरहेको छ । घरहरु सजावट हुन थालेका..

वडाध्यक्षहरुलाई जिम्मेवार बनाएर भूकम्प प्रभावितलाई राहत वितरण गर्नुपर्छ
कार्तिक २०, २०८०

विगतमा भूकम्प पीडितहरुका लागि भनेर विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले राहत सामग्री तथा राहत रकमको पनि घोषणा गरे । तर, राहतको..

मानिस स्वस्थ हुन मानसिक स्वास्थ्य पनि स्वस्थ हुनुपर्छ’
अशोज २३, २०८०

‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको..