TRENDING

समाचार

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना, तापक्रम पनि बढ्ने
जेष्ठ १, २०८१

काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले..

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड
जेष्ठ १, २०८१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागजिनले..

अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी का सञ्चार..

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा
बैशाख ३१, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई..

नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१

काठमाडौ । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार..

नेपाली विदेश पढ्न जाँदा नौ महिनामा एक खर्ब बाहिरियो
बैशाख ३०, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो नौ महिनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा करिब एक खर्ब रुपैयाँ विदेशिएको..

आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
बैशाख २८, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल  क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु ९आरसीबी० ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै..

नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
बैशाख २८, २०८१

काठमाडौ । सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपिषद्को बैठकले आवश्यक प्रक्रिया पूरा गरेर..

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश
बैशाख २७, २०८१

काठमाण्डौ  ।  यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो..

ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम
बैशाख २७, २०८१

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले देशभर बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका समुदायको पहिचान..