TRENDING

विकास

स्वदेशमा सिस्नोको व्यापार, विदेशमा कोसेली
असार १०, २०८०

काठमाडौँ । खेतबारी, खोलानाला तथा जंगलमा सहजै पाइने सिस्नो विदेश निर्यात हुन थालेको छ । स–साना व्यवसायीले सिस्नोलाई धूलोरपिठोका रूपमा कोसेली..

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए
असार १, २०८०

काठमाडौ । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।काठमाडौँ..

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण
जेष्ठ ३१, २०८०

काठमाडौं। २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको..

उडानमा अनिवार्य गरिएको कोभिड प्रोटोकल हटाइयो
जेष्ठ १६, २०८०

काठमाडौँ । नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको मास्क, खोप कार्ड, पीसीआर जाँच लगायतका कोभिडसम्बन्धी प्रोटोकल हटाइएको..

नेपाल एअरलाइन्सले ११ हजार ४ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
जेष्ठ १०, २०८०

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्सले० मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले..

दुर्गममा जहाज उडाउने पाइलटको ६० वर्षे उमेर हद सन् २०२४ बाट लागू हुने
जेष्ठ ५, २०८०

काठमाडौं । दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने दुर्घटना जाँच आयोगको सुरक्षा सिफारिस १..

विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी
बैशाख ३१, २०८०

काठमाडौ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने..

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो
बैशाख २४, २०८०

काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको..

काठमाडौंका सडकमा ‘एक्सप्रेस – टी’ विद्युतीय ट्याक्सी
बैशाख १७, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायात रूपमा ‘टाटा एक्सप्रेस(टी’ का प्रिमियम विद्युतीय ट्याक्सीहरु गुड्न थालेका छन् ।टाटा मोटर्सको..

चितवन राष्ट्रीय निकुञ्ज भित्रको बाटो कालोपत्रेको माग गर्दै प्रधानमन्त्रि समक्ष ज्ञापन पत्र पेश
पुस १६, २०७९

चितवन । चितवनको माडीका युवाहरुले आज प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र पेश गरेका छन् । सम्वृद्धिका लागि युवा..

बिजनेस विस्तारमा आक्रामक बन्यो राष्ट्रिय वाणिज्य बैंक
पुस ४, २०७९

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको..