TRENDING

खेलकुद

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित
फाल्गुन ३, २०८०

काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १..

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य
फाल्गुन २, २०८०

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस..

नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै
माघ २७, २०८०

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा..

एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा
माघ १५, २०८०

काठमाण्डौ । एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । हिजो भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई..

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज बाग्मती र लुम्बिनी तथा एपीएफ र गण्डकी खेल्दै
माघ १३, २०८०

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । आज त्रिवि क्रिकेट मैदानमा बाग्मती प्रदेश..

यू १९ विश्वकप जित्नै पर्ने दबावमा नेपाल
माघ १२, २०८०

काठमाडौं । आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ। समूह चरणबाट सुपर सिक्समा पुग्न..

स्वर्ण जित्ने लक्ष्यसहित मिसन एसियाड २०२६ ः पाँच खेलको प्रशिक्षण माघ १५ देखि
माघ १०, २०८०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप सन् २०१६ मा जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुद ९एसियाड० लाई मध्यनजर गर्दै..

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हरायो
माघ ९, २०८०

काठमाण्डौ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ । ९२ रनको..

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै
माघ ७, २०८०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ ।हिमाल आरोही र..

यू–१९ विश्वकपको १५औँ संस्करण आजदेखि, नेपालसहित १६ टोलीको सहभागिता
माघ ५, २०८०

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९..

महिला फुटबल टिमले साउदीमा हुने वेष्ट एसियन वुमन्स च्याम्पियनसिप खेल्ने
माघ ३, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले साउदी अरेबियामा हुने प्रतियोगिता खेल्ने भएको छ । नेपालले वेष्ट एसियन फुटबल फेडेरेसन..