TRENDING

स्वर्ण जित्ने लक्ष्यसहित मिसन एसियाड २०२६ ः पाँच खेलको प्रशिक्षण माघ १५ देखि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप सन् २०१६ मा जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुद ९एसियाड० लाई मध्यनजर गर्दै मिसन एसियाड २०२६ सुरु गर्ने भएको छ ।

२०औं एसियाडमा नेपालको सहभागितालाई विग भन्दा प्रभावकारी बनाउने उद्देश्यसहित पहिलो चरणमा ५ खेलको प्रशिक्षण यही माघ १५ गतेदेखि सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बताए ।