TRENDING

चीनसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू -२३ टोली घोषणा

काठमाडौं । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू(२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसरमा उक्त मैत्रीपूर्ण फुटबल शनिबार हुन लागेको हो ।