TRENDING
होमपेज
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ।
यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो। गत आइतबार अदालतले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो। त्यसविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। यता सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ। दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ शरु भइसकेको छ।
खेलकुदबाट थप समाचार
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
बैशाख २८, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८