TRENDING

सुचनापाटी

आज १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यू हुनेको कुल संख्या १४ सय १२ पुग्यो
मंसिर ११, २०७७

काठमाडौं । आज बिहिबार नेपालमा थप १ हजार ६ सय १४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । थप संक्रमित..

सहुलियतपूर्ण कर्जा लिन चाहनुहुन्छ , यस्तो छ सरकारी कार्यविधी
मंसिर ७, २०७७

काठमाडौैं । अर्थ मन्त्रालय अन्तर्गत व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार संचालक समितिको बैठक सम्पन्न भएको छ । समितिले कोरोना..

८ लाख ७३ हजार ९१० कित्ता आईपीओ खुल्ला
मंसिर ३, २०७७

काठमाडौं । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर बुधबार(आज)देखि निष्कासन भएको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित..

कोभिडले क्याथे ड्रागनका उडान सदाको लागि बन्द, नेपाल उडानमा क्याथे प्यासेफिक आउने तयारी
कार्तिक २८, २०७७

काठमाडौं। हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरले कोभिड-१९ का कारण आफ्नो ब्राण्ड क्याथे ड्रागनु बन्द गरेको छ। हवाई सेवा..

आइपिओ भर्ने सोचमा हुनुहुन्छ ? दुई कम्पनीको २८ लाख कित्ता आइपिओ आउँदै
कार्तिक २८, २०७७

काठमाडौं । दुई कम्पनीको २८ लाख कित्ता साधारण सेयर (आइपिओ) बजारमा छ । । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड..

विद्यार्थी र पर्यटकका लागि अस्ट्रेलिया छिट्टै खोलिने -हेमन्त काफ्ले , सिड्नी
कार्तिक २७, २०७७

अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले विस्तारै र सुरक्षित तबरले अस्ट्रेलिया प्रवेश खोल्ने तयारी भइरहेको जानकारी दिएका छन्। टजले शनिबार..

काम माग्दै ६ लाख बेरोजगारले दिए निवेदन
कार्तिक २७, २०७७

विपन्न वर्गभित्रको बेरोजगारलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको..

ल्याण्डलाइन नम्बरमा पनि चलाउन सकिन्छ ह्वाट्सएप,यसरी गर्नुहोस् प्रयोग
कार्तिक २७, २०७७

काठमाडौं । वर्तमान समयमा ह्वाट्सएप हर कसैको दैनिक जीवनको एक महत्वपूर्ण एप बनिसकेको छ । त्यसो त दुनियाभरमा हजारौं म्यासेजिङ..

नेपाल प्रहरीमा ३ सय ६० कार्यालय सहयोगी पदमा जागिर खुल्यो
कार्तिक २५, २०७७

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० कार्यालय सहयोगी पदका लागि दरखास्त आह्वान गरिएको छ। नयाँ भर्नामध्ये माली..

स्वास्थ्य मन्त्रालयले माग्यो सातवटै प्रदेशमा धेरै संख्यामा कर्मचारी
कार्तिक २०, २०७७

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ। कोरोना महामारी नियन्त्रण..

परिक्षा संचालनका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले गर्यो यस्तो निर्णय
कार्तिक १९, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षा संचालन सम्बन्धि निर्र्णय सार्वजनिक गरेको छ । कोभिड १९ का कारण परिक्षा संचालनको विषयलाई लिएर..