लक्ष्मीहरुको सम्झनामा माइतीघरमा गरियो दिपावली
कार्तिक २९, २०७७
काठमाडौँ । यमपञ्चक अन्तर्गत आज धनधान्यकी देवी लक्ष्मीको पुजा, लक्ष्मीपूजा। नेपालीहरुले घरघरमा दीपावली गरेर लक्ष्मीको पुजा आराधना गरिरहेका छन् ।..