TRENDING

पर्यटन

डीएसपीको नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण
असार ५, २०८०

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तर्कराज पाण्डेयको नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण..

नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला
जेष्ठ ३०, २०८०

काठमाण्डौ । नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् । सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने..

कामीरिता एक सातामै दुईपल्ट सगरमाथा चुचुरोमा
जेष्ठ ९, २०८०

काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पा एक साता पुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका छन् । जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा..

सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी
जेष्ठ ४, २०८०

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथातर्फ बुधबार बिहान उक्लिरहेका आरोहीको लस्कर ९हेलिकोप्टरबाट लिइएको तस्बिर० । बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले..

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
जेष्ठ ३, २०८०

काठमाडौ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गर्नुभएको छ..

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
जेष्ठ १, २०८०

काठमाडौ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच..

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
बैशाख २८, २०८०

काठमाडौ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।..

पर्यटकले भरिए खुम्बु क्षेत्रका होटल, बास बस्ने ठाउँको अभाव
बैशाख २७, २०८०

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकका कारण होटलहरू भरिभराउ भएका छन् । वसन्त र शरद..

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा बढी पर्यटक भित्रिए
बैशाख १९, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा​ हालसम्मकै सबैभन्दा बढी पर्यटक भित्रिएका छन्। यो आवको चैत मसान्तसम्म दुई लाख..

मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल
बैशाख १७, २०८०

काठमाडौं । पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ। मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा..

पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव
माघ २४, २०७९

काठमाडौं । पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै..

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज नआउँदा पर्यटन व्यवसायी चिन्तित
कार्तिक ३०, २०७९

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न भएता पनि व्यावसायिक उडानहरू नहुँदा पर्यटन व्यवसायी चिन्तामा रहेका छन् । विमानस्थल..

मुस्ताङका होटलहरू पर्यटकले भरिएपछि व्यवसायी उत्साहित
कार्तिक २१, २०७९

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन..

पर्यटन मन्त्रालयसँग जवाफ माग
कार्तिक १८, २०७९

काठमाडौं । निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति,..

भक्तपुर नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती
कार्तिक १५, २०७९

भक्तपुर । निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले..