TRENDING

स्वास्थ्य

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन
चैत्र १५, २०७८

पर्वत । झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा..

ज्योति पाएपछिको खुशी
चैत्र १, २०७८

सामुदायिक आँखा केन्द्र नुवाकोटका आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरेकाहरु । आइतबार र सोमबार गरी १९० जनाको मोतियाबिन्दु निःशुल्क शल्यक्रिया गरिएको..

गाउँमै स्वास्थ्योपचार : स्थानीयवासी खुसी
चैत्र १, २०७८

सिन्धुपाल्चोक । थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य..

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ : मन्त्री भुसाल
फाल्गुन ३०, २०७८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमले जलवायु परिवर्तनको जोखिम बढाउँदै लगेको बताउनुभएको छ । यहाँ आज..

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो
फाल्गुन २८, २०७८

मोरङ । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ । जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले..

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन
फाल्गुन २३, २०७८

काठमाडौं । सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो ।..

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण
फाल्गुन २०, २०७८

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा..

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित सङ्ख्या हालसम्मकै उच्च
माघ १२, २०७८

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित सङ्ख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार..

कोरोना भाइरस विरुद्धको १६ लाख ६० हजार मोडर्ना खोप मात्रा काठमाडौँ आइपुग्यो
माघ ११, २०७८

काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैङ्कको सहयोगमा कोभ्याक्स..

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’: अमिक शेरचन
माघ १०, २०७८

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा..

विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बन्न आग्रह
माघ ६, २०७८

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको..