TRENDING

स्वास्थ्य

आजदेखि अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज
माघ २, २०७८

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज पहिलो पटक अग्रपङ्क्तिमा खटिने व्यक्ति र ६० वर्ष र माथिका नागरिकहरूलाई दिने निर्णय..

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै
माघ १, २०७८

काठमाडौँ । सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरूका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार बिहान हिमालय एयरलाइन्सको..

म्याग्दीको मङ्गलामा अस्पताल भवन निर्माण गरिँदै
पुस २८, २०७८

म्याग्दी। मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने..

स्मार्ट लकडाउनबारे छलफल गर्न आज उपत्यकाका प्रमुख अधिकारीहरुको बैठक बस्दै
पुस २७, २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि आवश्यक पहलकदमीका लागि प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । कोभिड–१९ संकट व्यवस्थापन..

कोरोनाको त्रास बढेसँगै सिमाक्षेत्रमा घर फर्कनेहरुको घुइँचो
पुस २७, २०७८

महोत्तरी । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट..

माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सिफारिस
पुस २६, २०७८

काठमाडौँ । कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय..

कोरोना संक्रमणदर बढेपछि भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठक आज बस्दै
पुस २५, २०७८

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सर्वपक्षिय बैठक ढाक्नुभएको छ । संक्रमण दर बढिरहेकोले..

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा
पुस २५, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ । शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री..

कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाइ बढ्यो
पुस २४, २०७८

काठमाडौँ । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर पर्‍यो । विशेष गरी अर्थतन्त्रको महत्त्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा..

माघको पहिलो हप्ताबाट अग्रपङ्क्ति काम गर्नेलाई बुस्टर डोज दिइने
पुस २४, २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त..

नेपालमा आज मात्र कोरोनाको ९ सय ६८ संक्रमित थपिए, अक्सिजनसहित तयारी अवस्थामा रहन सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
पुस २३, २०७८

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । आज मात्रा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ९ सय ६८ पुगेको..

सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
पुस २३, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावित कोरोना भाइरसको तेस्रो लहरको सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।..

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि (विज्ञप्ति सहित)
पुस २३, २०७८

काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै..

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण
पुस २३, २०७८

चितवन। चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९..

भारतमा थप एक लाख भन्दा बढीमा कोरोना सङ्क्रमण, ओमिक्रोनका सङ्क्रमित संख्या तीन हजार नाघ्यो
पुस २३, २०७८

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण..