TRENDING

ज्योति पाएपछिको खुशी

सामुदायिक आँखा केन्द्र नुवाकोटका आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरेकाहरु । आइतबार र सोमबार गरी १९० जनाको मोतियाबिन्दु निःशुल्क शल्यक्रिया गरिएको थियो ।

तस्बिर : रामहरि न्यौपाने