TRENDING

बागमती प्रदेश

राष्ट्रपति भण्डारी उत्तरगयामा
साउन ६, २०७९

नुवाकोट। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गर्नुभएको छ । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा..

सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ: सञ्चारमन्त्री कार्की
साउन ६, २०७९

हेटौंडा। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर..

काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदो निस्किएको पुष्टि
साउन ३, २०७९

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदो निस्किएको छ । स्थानीयका अनुसार मंगलबार (आज) बिहान करिव १० बजे..

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
साउन २, २०७९

लमजुङ। अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको..

पहिलोपटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै
साउन २, २०७९

काठमाडौँ। काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ..

काठमाडौं महानगरको प्रवक्तामा वडा अध्यक्ष मानन्धर नियुक्त
साउन २, २०७९

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रवक्ताका रूपमा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उनी कामपाको सूचना प्रविधि समितिका..

आजबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना
साउन १, २०७९

काठमाडौं। आज साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा सङ्कलन गर्ने भएको छ। महानगरले हिजो सूचना..

‘कोरा भक्तपुर साइक्लिङ यात्रा’ सुरु
असार ३२, २०७९

भक्तपुर । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका..

भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा..
असार २६, २०७९

चितवन। चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर..

कांग्रेस पदाधिकारी बैठक आज बस्ने
असार २६, २०७९

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री..

उपत्यकामा दुई बालबालिकासहित २७ जनामा हैजा पुष्टि
असार २६, २०७९

काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार सम्ममा २७ जनामा हैजा पुष्टि भएको छ । उपत्यकाको बागबजारसँगै डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको..

सरला यादव प्रतिनिधिसभामा एकीकृत समाजवादीकी प्रमुख सचेतक
असार २४, २०७९

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा नियुक्त गरेको छ ।शुक्रबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय..