TRENDING

बागमती प्रदेश

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया
असार २४, २०७९

चितवन। चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वाेच्च अदालतले यही असार..

उपत्यकामा थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे
असार २३, २०७९

काठमाडौँ। काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक..

काठमाडौँमा साझाका विद्युतीय बस सरर
असार २३, २०७९

काठमाडौँ। काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय..

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत
असार २३, २०७९

काठमाडौं । राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ ।..

काठमाडौँ उपत्यकाको सुरक्षा : प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने
असार २३, २०७९

काठमाडौँ ।  काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ ।..

अन्तत: अर्थमन्त्री शर्माद्वारा राजीनामा
असार २२, २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा..

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
असार २२, २०७९

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र..

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा
असार २१, २०७९

चितवन। नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग..

हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित
असार २०, २०७९

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र..

मुख्यमन्त्री हेरफेर र समसामयिक विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
असार २०, २०७९

काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । मुख्यमन्त्री हेरफेर र समसामयिक विषयमा छलफल गर्न एकीकृत समाजवादीको..

बागमती प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना
असार २०, २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशको एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी..

तामाङ चलचित्र संघको अध्यक्षमा आशमान तामाङ
असार १९, २०७९

काठमाडौं। तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिवेशन हालै राजधानीमा सम्पन्न भएको छ। अधिवेशनबाट आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्विरोध..

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन
असार १९, २०७९

काठमाडौं। कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती..

जिल्ला युवा समिति धादिंगद्धारा युवा स्वयंसेवक समिति गठन एवं प्रशिक्षण
असार १८, २०७९

धादिंग । जिल्ला युवा समिति धादिंगको आयोजनामा युवा स्वयंसेवक समिति गठन एवं एक दिवसिय तालिम कार्यक्रम आज सम्पन्न भएको छ..

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी
असार १७, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा..