खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको राजमार्ग
अशोज २८, २०७९
दैलेख । अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ ।..