TRENDING
होमपेज
बैतडीमा कोरोना संक्रमण शून्य
बैतडी । जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।”
जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
साउन ३०, २०७९
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैशाख १५, २०७९
बैतडीमा कोरोना संक्रमण शून्य
चैत्र ४, २०७८
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
फाल्गुन २१, २०७८
डेढ किलो सुन सहित १ करोड रुपैयाँ बरामद
बैशाख १४, २०८१
तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्
बैशाख १४, २०८१
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
बैशाख १३, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८