TRENDING

मुख्य समाचार

थप १६ जना सहित कोरोनाबाट मृत्यू हुनेको संख्या १५६७ , सक्रिय संक्रमितको संख्या १५४४७
मंसिर १९, २०७७

काठमाण्डौ । आज नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५६७..

उमेर समुहका आधारमा बालबालिकामा कोरोनाको खोप परीक्षण गरिंदै
मंसिर १९, २०७७

काठमाडौं । कोरोना खोप निर्माण गरेको एक कम्पनी मोर्डनाले आफ्नो खोपको क्लिनिकल परीक्षण बालबालिकालाई पनि गर्ने योजना बनाएको छ ।..

अर्थ मन्त्रालयले बिमा समितिलाई पुनः गर्यो ताकेता ,कोरोना बिमा रकम भुक्तानीमा बिलम्ब किन ?
मंसिर १९, २०७७

काठमाडौं । कारोना बिमा रकम भुक्तानी ७ दिनभित्र दिनु भन्ने अर्थ मन्त्रालयको निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः निर्देशन पठाएको छ..

कोभिड–१९ सम्बन्धी खोपहरु विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छः प्रधानमन्त्री ओली
मंसिर १९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नुभएको छ । सो सभालाई सम्बोधन गर्दै..

गाँजालाई औषधिय गुणको वनस्पति मान्दै लागुऔषधको सूचीबाट हटाइयो, नेपाल सहित २७ राष्ट्रले गरे मतदान
मंसिर १९, २०७७

काठमाण्डौ । संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै नार्कोटिक ड्रगको समूहबाट हटाएर विश्वव्यापी प्रतिबन्ध हटाएको छ । यससँगै..

पशुपति आर्यघाटमा दाउराबाट नै शव दाह गर्ने मेसिन जडान, पशुपति क्षेत्र विकासको गुरुयोजना अन्तिम चरणमा
मंसिर १७, २०७७

काठमाडौं । पवित्र धार्मिक स्थल पशुपति आर्यघाटमा दाउराबाट शव जलाउने मेसिन जडान गरिएको छ । हिन्दु धर्म अनुसार मानिस मरेपछि..

नेकपा सचिवालय बैठक सकियो, केक काट्न देखि छुट्टाछुट्टै बैठक बस्न सम्म समय मिल्यो
मंसिर १६, २०७७

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुनः बैठक गर्ने गरी सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा..

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने भन्दै बाहिरियो यस्तो खबर
मंसिर १६, २०७७

काठमाडौं । नेकपा सचिवालय बैठकमा अर्काे आश्चर्य समावेश भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने तयारी भईरहँदा गृह..

बालुवाटारमा बस्दै आएको नेकपा बैठक आज भने धुम्बाराहीमा, यस्तो छ ओली र प्रचन्ड पक्षको तयारी
मंसिर १६, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहिमा दिउँसो १ बजे..

७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच
मंसिर १५, २०७७

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको..

नेप्से परिसूचकमा उछाल कायमै, आज पनि ऐतिहासिक उचाई चुम्न सफल
मंसिर १५, २०७७

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल कायमै रहेको छ । पछिल्लो दिनदेखि निरन्तर बढ्दै आएको नेप्सेले आज (सोमबार)..

५८ अर्ब रुपैयाँको लागतमा ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास, हेर्नुहोस् कुन प्रदेशमा कति ?
मंसिर १५, २०७७

काठमाडौं । सरकारले ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गर्ने भएको छ । आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै..

खेतमा काम गरिरहेका ११० जना मानिसहरुको घाँटी रेटेर हत्या
मंसिर १५, २०७७

एजेन्सी । नाइजेरियामा ११० जनाको क्रूर ढंगले हत्या भएको छ । इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले खेतमा काम गरिरहेका..

चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न गएका व्यक्ति पक्राउ
मंसिर १४, २०७७

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबिच चिनियाँ रक्षामन्त्री फेङ्गेलाई स्वागत..

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड दैनिक ४ घण्टा बन्द
मंसिर १४, २०७७

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान..

चिनियाँ रक्षामन्त्री काठमाडौंमा , यस्तो हुँदैछ कार्यक्रम !
मंसिर १४, २०७७

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।..

आज युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आइपिओ बाँडफाँड
मंसिर १४, २०७७

काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारणस सेयर (आइपिओ) बाँडफाँड आज हुने भएको छ । आज..