TRENDING

बागमती प्रदेश

भारतीय यात्रुबाट बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति
जेष्ठ ६, २०७८

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन..

कोभिड विरुद्धको लडाइँमा जुटेका सहयोगी हातहरु
जेष्ठ ६, २०७८

चितवन । दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय..

उपनिर्वाचनको मतदान शुरु , नतिजा आजै आउने
जेष्ठ ६, २०७८

काठमाडौँ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ,..

राष्ट्रियसभा उपनिर्वाचन : निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह
जेष्ठ ५, २०७८

काठमाडौँ । नेकपा (एमाले) ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका..

विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग
जेष्ठ ५, २०७८

काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण..

निगमका जहाजले भारतीयलाई साउदी लैजाने
जेष्ठ ५, २०७८

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ..

सङ्क्रमण बढेपछि टोलटोलमा परीक्षण
जेष्ठ ५, २०७८

काठमाडौँ । हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको..

कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि
जेष्ठ ३, २०७८

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ ।..

एक लाख पाँच हजार नगदसहित पाँच जुवाडे पक्राउ
जेष्ठ २, २०७८

काठमाडौँ । नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले..

पत्रकार कार्कीको निधन
जेष्ठ २, २०७८

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको..

पाँचखालका किसानलाई हाते ट्र्याक्टर वितरण
जेष्ठ २, २०७८

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी..

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण
बैशाख ३१, २०७८

धादिङ । नेपाल सरकारले वितण गर्दै आएको सामाजिक सुरक्षा नगदमा दिने गरिएकोमा धादिङ ज्वालामूखी गाउँपालिकामा भने  बैंकिङ प्रणालीबाट वितरण शुरु..

चन्द्रागिरिमा सर्वदलीय समिति निर्माण गरिने
बैशाख ३०, २०७८

काठमाडौँ  । चन्द्रागिरि नगरपालिकामा कोरोना व्यवस्थापनका लागि सर्वदलीय समिति निर्माण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा..

‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा
बैशाख ३०, २०७८

काठमाडौँ । हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग..

बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण
बैशाख ३०, २०७८

काठमाडौँ । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।..

रसुवा जिल्लामा पनि निषेधाज्ञा
बैशाख २८, २०७८

काठमाडौं ।  कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला..

चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर
बैशाख २८, २०७८

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १..

उपत्यकामा थप १५ दिन निषेधाज्ञा, यस्तो आयो संकेत !
बैशाख २७, २०७८

काठमाडौं ।  काठमाडौं जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी),  काठमाडौंका मेयरहरुसँगको छलफलपछि उपत्यकामा थप १५ दिनका लागि निषेधाज्ञा गर्न..