TRENDING

उपत्यकामा थप १५ दिन निषेधाज्ञा, यस्तो आयो संकेत !

काठमाडौं ।  काठमाडौं जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी),  काठमाडौंका मेयरहरुसँगको छलफलपछि उपत्यकामा थप १५ दिनका लागि निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

भोली मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसि सोहि अनुसारको निर्णयका गरि लागु गरिने बताइएको छ ।