श्रम स्वीकृति लिएर कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता
असार २८, २०८०
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै..