TRENDING

बागमती प्रदेश

बागमती प्रदेशमा २७ हजार सात सय ५० जनामा डेङ्गु सङ्क्रमण
अशोज २८, २०७९

काठमाडौं । लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी..

मुख्यमन्त्री पाण्डेद्वारा ठुलोभर्याङ यातायात कार्यालयमा अनुगमन
भदौ ३०, २०७९

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात व्यवस्था सेवा कार्यालय ठुलोभर्याङमा अनुगमन गर्नुभएको छ । यातायात कार्यालयबाट हुने..

हेटौँडा बजार क्षेत्रको सडक १६–१६ मिटर फराकिलो बनाउने
भदौ २८, २०७९

हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा बजार क्षेत्रमा पर्ने मुख्य सडक पूर्वपश्चिम राजमागको दायाँबाँया १६/१६ मिटर विस्तार गर्ने भएको छ..

माओवादी केन्द्रको चुनाव लक्षित प्रदेश प्रशिक्षण तीव्र
भदौ १२, २०७९

काठमाडौं। चुनावलाई मध्यनजर गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता दिएको छ । जस अन्तर्गत आज..

रसुवामा प्रहरी र स्थानीयवासी बीच झडप हुँदा प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते
साउन ३०, २०७९

रसुवा । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र..

पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
साउन २२, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको..

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै
साउन १६, २०७९

रसुवा। हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ ।नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको..

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा
साउन १४, २०७९

हेटौंडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८÷७९..

बनेपामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु
साउन ११, २०७९

काभ्रे। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक..

खोलाले बगाएर वडा सदस्यको मृत्यु
साउन ११, २०७९

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । बेलकोटगढीको..

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति
साउन ८, २०७९

काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर..

मकवानपुरमा एक वर्षमा छ हजारले लिए राहदानी
साउन ८, २०७९

हेटौंडा।  मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८÷७९..

पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने
साउन ८, २०७९

सिन्धुपाल्चोक। प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको..

भक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै
साउन ७, २०७९

भक्तपुर। नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुर साङ्गीतिक..

प्रेस युनियनको नवौं महाधिवेशन : नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै
साउन ७, २०७९

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा भईरहेको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।..

इच्छाकामनामा जग्गा नाप नक्साङ्कन कार्य सुरु
साउन ७, २०७९

चितवन। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको..