TRENDING

राजनीति

प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन माधवकुमार नेपालसँग प्रस्ताव
फाल्गुन २२, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राख्नुभएको छ..

शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध
फाल्गुन २०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका..

गठबन्धनमा कुनै पनि समस्या छैन ः सभापति देउवा
फाल्गुन १८, २०८०

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त..

इलाम २ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुने
फाल्गुन १३, २०८०

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव..

बागमती सरकारले चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै
फाल्गुन ८, २०८०

काठमाडौ । बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको..

चीनसँगका नाका सञ्चालनका लागि सरकारले विशेष काम गरेको छ : प्रधानमन्त्री
माघ २८, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चीनसँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गर्नुभएको छ । नेपाल हिमालय..

एमाले गठबन्धन तोड्न उद्धत रहेको अध्यक्ष माधव नेपालको भनाई
माघ १४, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको बताएका..

थप करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री दाहाल
माघ १३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान..

राष्ट्रिय सभा निर्वाचनको सोमबार राति १२ बजेपछि प्रचार गर्न नपाइने
माघ ८, २०८०

काठमाडौँ । निर्वाचन आयोगले सोमबार राती १२ बजेपछि मतदान नहुँदासम्म राष्ट्रिय सभा चुनावसम्बन्धी प्रचार प्रसारमा रोक लगाएको छ ।आयोगले सोमबार..

नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
माघ ७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने..

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
माघ ४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन नाम को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा..

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने
माघ २, २०८०

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता..

राष्ट्रियसभा सदस्य निर्वाचन आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने
पुस २२, २०८०

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने..