TRENDING

बैङ्किङ्ग

मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
जेष्ठ २६, २०८०

काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि..

महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट
जेष्ठ १७, २०८०

  महोत्तरी। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर..

प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने
बैशाख २९, २०८०

काठमाडौ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ ।..

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
बैशाख २७, २०८०

काठमाडौ । शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्योचालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति रु एक ८० अर्ब १७ करोडले..

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
बैशाख २६, २०८०

काठमाडौ । तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिनेबैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर एभरेज..

हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने
बैशाख २४, २०८०

काठमाडौँ । तीन बीमा कम्पनीहरू आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबार ९२६ गते०देखि कारोबार सुरु गर्ने भएको छ ।..

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
बैशाख १९, २०८०

काठमाडौ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी इसिएफ मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले अमेरिकी डलर..

लोक सेवा आयोगको सर्भरमा समस्या : डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा
बैशाख १८, २०८०

काठमाण्डौ । लोक सेवा आयोगको सर्भरमा समस्या देखिएपछि तथ्याङ्क अर्थात् डाटा हराएको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा..

बिजनेस विस्तारमा आक्रामक बन्यो राष्ट्रिय वाणिज्य बैंक
पुस ४, २०७९

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको..

शिवम् सिमेन्ट्सले गर्यो लाभांश घोषणा
मंसिर २९, २०७९

काठमाडौं । शिवम् सिमेन्ट्सले लगानीकर्तालाई आर्थिक बर्ष ०७८/०७९ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति..

नबिल बैंक आन्तरिक राजश्व विभागद्धारा सम्मानित
मंसिर ९, २०७९

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले..

नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा छुट पाउने
मंसिर ८, २०७९

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका..

अमेरिकाले भारु लगायतका मुद्रालाई करेन्सी लिस्टबाट हटायो , नेपाललाई पर्नेछ यस्तो प्रभाव
कार्तिक २८, २०७९

काठमाडौं । अमेरिकाको मुद्रा अनुगमन सुची करेन्सी मोनिटरिङ लिस्ट’ बाट भारतीय मुद्रा (भारु) हटेको छ। गत शुक्रवार अमेरिकाले भारत सहित..

सिटिजन्स बैंकद्धारा लमजुङको राइनास नगरपालिकामा काउण्टर सेवा सुरु
कार्तिक २७, २०७९

काठमाडौं । सिटिजन्स बैंकले लमजुङको राइनास नगरपालिकामा काउण्टर सेवा सुरु गरेको छ । विगत डेढ दशक देखी बैंकिंङ्ग सेवा पु¥याँउदैै..