TRENDING

बैङ्किङ्ग

एनआईसी एसिया बैंक वीरगञ्ज शाखामा एक ग्राहकको खाताबाट ८ लाख ५० हजार चोरी
अशोज ७, २०७९

वीरगञ्ज। एनआईसी एसिया बैंक वीरगञ्ज शाखामा रहेका एक ग्राहकको खाताबाट ८ लाख ५० हजार चोरी भएको छ । शुक्रबार बैंक..

प्रभु बैंकका ग्राहकहरुलाई अत्तरिया हस्पिटलमा १० प्रतिशतसम्मको छुट
अशोज ५, २०७९

काठमाडौं । प्रभु बैंक लिमिटेड र कैंलालीस्थित अत्तरिया हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।बैंकका तर्फबाट..

नबिलले ल्यायो नेपाल कै पहिलो एपमा आधारित नबिल जेन अल्फा‘ स्किम
भदौ ३०, २०७९

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम ल्याएको छ ।..

रोजगारीको अवसर : मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
भदौ २२, २०७९

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बुधवार (आज) बैंकले एक सूचना जारी गर्दै..

सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजमा आकर्षक छुट
भदौ २१, २०७९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने..

राष्ट्र बैंकले आज २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने
भदौ ९, २०७९

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबार २५ अर्व रुपैयाँको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको..

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुट दिने
भदौ ७, २०७९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा..

नबिलले ल्यायो “नबिल ढुक्क मुद्धती खाता”
भदौ ७, २०७९

काठमाडौं। नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ । “नबिल..

एक वर्षमै १२ खर्ब १० अर्ब रुपैयाँको मोबाइल बैंकिङबाट भुक्तानी
भदौ ५, २०७९

काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आप्mना सेवाहरू सरल..

नबिल बैंकले ल्यायो नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा
भदौ १, २०७९

काठमाडौं। नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू..

सिटिजन्स बैंक र रा.जी. क्लिनिक बीच समझदारी
साउन १९, २०७९

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रा.जी. क्लिनिक प्रा.लि.मा विभिन्न रोग सम्बन्धी सेवा..

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार
असार २३, २०७९

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार..

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असार २३, २०७९

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम..

नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले कार्यभार
असार १७, २०७९

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदभार ग्रहण गरेका छन्  ।उनले आज (शुक्रवार) कार्यभार..