धादिङको मलेखुमा ट्रकको ठक्करबाट दुईजना बालकको मृत्यु, दुईतर्फी सडक अवरुद्ध
अशोज १७, २०८०
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना स्कुले बालकको मृत्यु भएको छ ।..