TRENDING

अमेरिकामा ८ नेपाली उद्यमी पुरस्कृत

एजेन्सी । लस भेगास, नेभादा, अमेरिका । अमेरिकामा प्रिमियर फिनान्सियल एलायन्सको वार्षिक सम्मेलनमा विभिन्न राज्यका ८ नेपाली उद्यमीहरू पुरस्कृत भएका छन् ।

अनुभव गिरी, दोवा ढकाल, गगन केसी धामी, कर्ण बोगटी, राम ढुंगेल, मनोज तुलाधर, रमिता तुलाधर, गोविन्द गिरी प्रेरणा र सुरेश प्रधान पुरस्कृत भएका हुन् ।
पुरस्कृतहरूलाई प्रिमियर फिनान्सियल एलायन्सका संस्थापक अध्यक्षले अवार्ड प्रदान गरेका थिए ।

उक्त कम्पनीमा नेतृत्वदायी भूमिकामा पुग्ने पहिलो नेपाली अनुभव गिरी हुन् ।