TRENDING

समाचार

भुकम्पपिडीतका लागि आइएमई ग्रुपद्वारा १ करोड ५० लाख सहयोग
कार्तिक २१, २०८०

काठमाडौं । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा..

६ बर्ष पछि निश्चल बस्नेत चलचित्र निर्देशन
कार्तिक २१, २०८०

काठमाडौ । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन्। ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन,..

विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल मंसिर ५ गते काठमाडौंमा हुने
कार्तिक २१, २०८०

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले..

अफगानिस्तानले अस्ट्रेलियाको सामना गदै
कार्तिक २१, २०८०

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्दैछ। जारी विश्वकपको सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनका लागि यो खेल..

सुडानमा बाढीका कारण झण्डै १६ लाख बालबालिका भोकमरीको जोखिममा
कार्तिक २१, २०८०

काठमाडौ । संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको..

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै
कार्तिक २१, २०८०

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । उहाँ विमान साढे ९..

प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने एकीकृत समाजवादीको निर्णय
कार्तिक २०, २०८०

काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको..

वडाध्यक्षहरुलाई जिम्मेवार बनाएर भूकम्प प्रभावितलाई राहत वितरण गर्नुपर्छ
कार्तिक २०, २०८०

विगतमा भूकम्प पीडितहरुका लागि भनेर विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले राहत सामग्री तथा राहत रकमको पनि घोषणा गरे । तर, राहतको..

विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
कार्तिक २०, २०८०

काठमाण्डौ । विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमवार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ ।..

बोसोयुक्त खानेकुरा खाँदैमा शरीरमा बोसो बढ्ने होइन
कार्तिक २०, २०८०

काठमाडौं । मोटोपन भएका व्यक्तिलाई सबैले एउटै सुझाव दिन्छन् । ‘बोसो बढयो, बोसोयुक्त खानेकुरा कम गर ।’ जसकारण धेरैको बुझाइ..

जाजरकोट भूकम्प : ९१० घर पूर्णरूपले नष्ट, दुईहजार ८६१ घरमा आंशिक क्षति
कार्तिक २०, २०८०

काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ..

वायु प्रदूषणका कारण भारतको दिल्लीमा एक हप्ता विद्यालय बन्द
कार्तिक २०, २०८०

एजेन्सी । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको..

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
कार्तिक २०, २०८०

काठमाडौँ । गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले आज..

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’
कार्तिक २०, २०८०

काठमाडौँ। अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस०’ अन्ततः सोमबारदेखि लागु हुने भएको..