TRENDING

मुख्य समाचार

बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी , हरप्रयास गर्दा पनि अझै नियन्त्रणमा आएन
साउन २३, २०७८

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी भएको छ । हिजो शुक्रबार राती २ बजेदेखि विष्कुट फयाक्ट्रीमा लागेको आगो अझै..

एसईईको परीक्षाफल आगामी हप्ता आउने
साउन २२, २०७८

काठमाडौँ। आगामी हप्ता भित्र एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसईईको मूल्यांकन प्रगतिबारे बोर्डमा हिजो..

विश्वमा झन् बढ्यो कोरोना, तेस्रो र चौंथो लहरले सबैतिर त्रास
साउन २१, २०७८

एजेन्सि । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा..

आउने शनिवार नर्भिकमा यूरोसर्जनको फ्री ओपिडी हुने
साउन २१, २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल..

भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
साउन २१, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक रुपमा..

मकैबारीमा बँदेल धपाउन गएका दुई दाजुभाईको करेन्ट लागेर मृत्यू
साउन २१, २०७८

बैतडी । मकैबारीमा बँदेल आएपछि धपाउन गएका दुई दाजुभाईको करेन्ट लागेर मृत्यू भएको छ । बारीमा जंगली बँदेल मार्नका लागि..

कर्णालीका बालबालिकाहरु सम्बन्धित निकायको लापरबाहिका कारण भत्ता पाउनबाट वन्चित
साउन २०, २०७८

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको..

धादिंग र काठमाडौंमा एक पछि अर्काे गरी श्रीमति हत्याका घटना, आफ्नै श्रीमानद्धारा मारिँदै महिलाहरु
साउन २०, २०७८

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा कोदालोले हानेर एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । ताल्ती हुरेका ४५ वर्षिय..

पारसले गरे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा
साउन १९, २०७८

काठमाडौं । क्रिकेट खेलाडि एवं कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले आफुलाई माया गरी..

कन्सूलरहरुका नवनियुक्त डिनद्वारा पदभार ग्रहण
साउन १९, २०७८

काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन) Honorary Consular Corps-Nepal (HCC-N)  का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर..

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा, बर्दियाको जोगीगाउँमा
साउन १९, २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका..