TRENDING

बैङ्किङ्ग

नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा छुट पाउने
मंसिर ८, २०७९

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका..

अमेरिकाले भारु लगायतका मुद्रालाई करेन्सी लिस्टबाट हटायो , नेपाललाई पर्नेछ यस्तो प्रभाव
कार्तिक २८, २०७९

काठमाडौं । अमेरिकाको मुद्रा अनुगमन सुची करेन्सी मोनिटरिङ लिस्ट’ बाट भारतीय मुद्रा (भारु) हटेको छ। गत शुक्रवार अमेरिकाले भारत सहित..

सिटिजन्स बैंकद्धारा लमजुङको राइनास नगरपालिकामा काउण्टर सेवा सुरु
कार्तिक २७, २०७९

काठमाडौं । सिटिजन्स बैंकले लमजुङको राइनास नगरपालिकामा काउण्टर सेवा सुरु गरेको छ । विगत डेढ दशक देखी बैंकिंङ्ग सेवा पु¥याँउदैै..

राष्ट्र बैंकले मर्जर सम्झौता गरेका बैंकलाई एकीकृत कारोबार गर्न समयसिमा तोक्यो
कार्तिक २५, २०७९

काठमाडौं। हाल करिब एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमान्डू, हिमालयन बैंक-सिभिल..

कम्पनी नवीकरणमा सरकारले दियो छुट तर व्यवसायीले दिएनन् चासो
कार्तिक २४, २०७९

काठमाडौं । उद्योगीले सरकारले दिएको छुटमा कम्पनी विवरण अद्यावधिक (नवीकरण) मा चासो नदेखाएको पाइएको छ । चालू आर्थिक वर्षको आर्थिक..

आयात प्रतिबन्धले अधिकांश गाडीका सब-डिलर बन्द, ऋण लिएर तलब खुवाइँदै
कार्तिक २०, २०७९

काठमाडौं । सरकारले विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने चारपाँग्रे सवारी साधनमा प्रतिबन्ध लगाएपछि अधिकांश..

महालक्ष्मी विकास बैंक लि. र कलेजहरु बिच साझेदारी पत्रमा हस्ताक्षर
कार्तिक २०, २०७९

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल,..

कोरोना बीमाको पैसा बीमक संघको खातामा, छिट्टै भुक्तानी गर्ने अध्यक्षको भनाई
कार्तिक १८, २०७९

काठमाडौं । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ..

ग्लोबल आइएमई बैंककाे पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन
कार्तिक १७, २०७९

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै..

महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना
कार्तिक १६, २०७९

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी..

७ महिनामा ३ खर्ब विदेशी ऋण स्वीकृति, २ खर्ब विदेशी कम्पनिलाई फिर्ता
कार्तिक ५, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको..

बिमा समितिले ल्यायो बीमा कम्पनीदेखि एजेन्ट र सर्भेयरलाई समेत कारबाहि गर्ने यस्तो कानुन
अशोज ३०, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् । संघीय संसदबाट पारित भई राष्ट्रपति कार्यालयबाट..

डलरको मूल्य लगातार उकालो, नेपाली मुद्राको भाउ हालसम्मकै कमजोर
अशोज २८, २०७९

काठमाडौं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व..

पिपुल्स पावरको आईपीओ आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
अशोज २८, २०७९

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ विहीबार नेपाल स्टक..