TRENDING

शेयर बजार एक साताका लागि बन्द

काठमाडौँ । तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।

भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ।

तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ। अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।