नेपाल टेलिकमद्धारा निशुल्क सियुजि सिम वितरण , के हो सियुजि ? यो पढ्नुहोस्
मंसिर २४, २०७७
काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला CUG सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ..