नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
असार २९, २०७८
काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)का लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।..