TRENDING

समाचार

काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा
जेष्ठ ११, २०८०

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण वर्षा..

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
जेष्ठ ११, २०८०

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको..

बागमती सरकारले घटायो सवारी साधनको भाडा
जेष्ठ ११, २०८०

काठमाडौ । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले..

नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान
जेष्ठ ११, २०८०

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ । बुधबार जिल्ला अदालत काठमाडौं ३०..

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
जेष्ठ ११, २०८०

काठमाण्डौ । काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ । वर्षा र सहकालका देवता..

‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’
जेष्ठ १०, २०८०

काठमाडौ । सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार..

बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
जेष्ठ १०, २०८०

काठमाडौ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको..

नेपाल एअरलाइन्सले ११ हजार ४ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
जेष्ठ १०, २०८०

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्सले० मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले..

रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश
जेष्ठ १०, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । लामिछाने सांसद पदका लागि..

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
जेष्ठ १०, २०८०

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग..

धादिङको खनियाँबासमा भीरबाट लडेर घाइते तामाङको हेलिकप्टरबाट उद्देर
जेष्ठ १०, २०८०

धादिङ । जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका धादिङको खनियाँबास गाउँपालिकाका १ झार्लाङका कृष्ण बहादुर तामाङलाई उपचारको लागि..

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
जेष्ठ १०, २०८०

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति..

काभा महिला भलिबल ः नेपालले आज भारतको सिमाना गर्ने
जेष्ठ १०, २०८०

  काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बुधबार नेपालले भारतको सामना गर्दैछ। दुई टोलीबीचको खेल राष्ट्रिय..

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना
जेष्ठ १०, २०८०

काठमाडौ । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित..