TRENDING
होमपेज
‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’
काठमाडौ । सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसक्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी दिनमा लोक कल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसक्नुभएको सञ्चारविज्ञ केसीले जानकारी दिनुभयो ।
मुख्य समाचारबाट थप समाचार
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
काठमाडौंको वायु अझै स्वस्थकर
जेष्ठ १, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेष्ठ ३, २०८१
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८