TRENDING

समाचार

नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित ः ग्लोबल टी–२० छनोटमा पुग्न असफल
भदौ २२, २०८०

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो..

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै
भदौ २२, २०८०

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि..

१४४ देशमा नेपाली कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी
भदौ २१, २०८०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि रहेका छन्..

स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्
भदौ २१, २०८०

डा. बानिरा कार्की स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने..

रुसको मिसाइल आक्रमणमा १७ युक्रेनीको मृत्यु
भदौ २१, २०८०

किभ । रुसले बुधबार गरेको मिसाइल आक्रमणमा परी १७ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको कोस्त्यान्तिनिभ्का सहरमा मिसाइल आक्रमण..

सन्दीप लामिछानेविरुद्ध मुद्दामा सुनुवाइ हुँदै
भदौ २१, २०८०

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा आज बिहीबार हुँदैछ। उनको मुद्दा न्यायाधीश शकुन्तला..

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा तर अझै दुई महिना जोखिम ः सचेत रहन विज्ञको आग्रह
भदौ २१, २०८०

काठमाण्डौ । केही समयअघि ह्वारह्वार्ती बढेको डेङ्गीको सङ्क्रमण अहिले घट्दो क्रममा छ । डेङ्गी फैलाउने लामखुट्टे नष्ट गरु अभियानसँगै नागरिक..

काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका..

ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत
भदौ २१, २०८०

काठमाडौं । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण..

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
भदौ २०, २०८०

काठमाण्डौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आज बुधवार आयोजित..

पहिलो पटक नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा
भदौ २०, २०८०

काठमाडौं । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा..

क्रिकेट मैदानसहित देशभर रङ्गशाला निर्माण गरिँदै
भदौ २०, २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ ।..