सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने
कार्तिक १९, २०८०
काठमाडौँ। नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु। दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।..