TRENDING

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ । सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।