TRENDING

समाचार

एसईई नतिजा यसै साताभित्र ः राष्ट्रिय परीक्षा बोर्ड
असार १७, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी..

प्रतिमहिना औसत पर्यटक आगमन ७९ हजार नाघ्यो, अपेक्षा अनुसार बढेनन् चिनियाँ
असार १७, २०८०

काठमाडौं । नेपालमा प्रतिमहिना पर्यटक आगमन औसतमा ७९ हजार नाघेको छ ।नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको..

गर्मी र बर्खायाम बढेसँगै सर्पदंशबाट बच्न आग्रह
असार १७, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले..

फ्रान्सका राष्ट्रपतिको जर्मनी भ्रमण रद्द
असार १७, २०८०

पेरिस — फ्रान्समा किशोर हत्याको विरोधमा प्रदर्शन बढेपछि राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो जर्मनी भ्रमण रद्द गरेका छन् । उनी मंगलबार भ्रमणमा..

१९ घण्टादेखि नारायणगढ मुग्लिन -सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउनै मुस्किल
असार १५, २०८०

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । मुग्लिनबाट २..

सुख्खा पहिरोले मुग्लिन – नारायणगढ सडकखण्ड अवरुद्ध
असार १४, २०८०

नारायणगढ । बिहीबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो..

राजनितिमा मदन मण्डारीको योगदान उच्च छ ः नेपाल
असार १४, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको..

साफ च्याम्पियनसिप ः बंगलादेश १४ वर्षपछि सेमिफाइनलमा
असार १४, २०८०

बेंगलुरु ।   साफ च्याम्पियनसिप सुरु हुँदा सबैको एकखाले अनुमान थियो सेमिफाइनल पुग्ने टिमबारेमा । धेरैलाई लागेको थियो, भारत त सेमिफाइनल..

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको प्रदर्शन
असार १४, २०८०

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज..