अब नर्सिङ पढ्न १२ कक्षा पास गरेको हुनुपर्ने
साउन १८, २०८१
काठमाण्डौ । अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ ।..