TRENDING

राजनीति

३१ वटा पालिकाको बजेट ल्याउन सकेनन्, विकास निर्माण प्रभावित हुनसक्ने
साउन ६, २०८०

काठमाडौ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले हरेक असार १० गते भित्र गाउँ तथा नगरसभामार्फत बजेट ल्याइसक्नुपर्छ..

बागमती प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध छ : मुख्यमन्त्री जम्कट्टेल
साउन ५, २०८०

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।धादिङ जिल्ला..

मौद्रिक नीतिलाई धेरै भारी बोकाउनु हुँदैन : स्वर्णिम वाग्ले
साउन ४, २०८०

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट..

प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमण जादै
साउन ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको..

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
साउन ३, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको..

६९ दललाई कारबाही‚ सत्तारुढ २ दललाई ७ हजार रुपैयाँ जरिवाना
साउन १, २०८०

काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउन विभिन्न राजनीतिक दलहरूलाई जरिवाना तोकेको छ । यसरी कारबाहीमा पर्ने दलमा..

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति
असार ३१, २०८०

काठमाडौँ ।  प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक..

‘केपी बा’ यूट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आह्वान
असार ३१, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । सामाजिक..

सर्वोच्चको आदेशपछि पनि जिल्ला अदालतमा दर्ता भएन समलैंगिक विवाह
असार ३१, २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले विवाह दर्ता गर्न नमानेपछि एक समलैंगिक जोडी न्यायका लागि उच्च अदालत पाटन पुगेको छ । सर्वोच्च..

प्रचण्डलाई समवेदना दिन एमाले नेताहरु बालुवाटारमा
असार २९, २०८०

काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी..

हामी स्थायित्वका पक्षमा छौं, एमालेको पछि लाग्दैनौं ः सभापति लामिछाने
असार २८, २०८०

काठमाडौँ । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् ।..

नयाँ दल दर्ता गर्न अब पाँच सय मतदाताको सनाखत अनिवार्य
असार २८, २०८०

काठमाडौँ । राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको..

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन
असार २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको..

राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो
असार २६, २०८०

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको..

‘आदिपुरुष’को विरोध भारतको विरोध होइन ः बालेन शाह
असार २५, २०८०

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर..