उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
फाल्गुन १६, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।..