TRENDING

आज सुनको भाउ स्थिर

काठमाण्डौ । आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।